कास्कीमा भूकम्पको धक्का

पाेखरा | असार ८, २०७९

कास्कीमा भूकम्पको धक्का

कास्की:   कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज (बिहिबार)  बिहान करिब ३ः५६ बजे धम्पुस केन्दूबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

 

भूकम्पको महसुस भएपछि नागरिक घरबाहिर समेत निस्किएका थिए । कास्की आसपासको जिल्लामा पनि भूकम्पको महसुस भएको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।

 

भूकम्पको धक्का महसुस भएपनि मानवीय तथा भौतिक क्षति भने नभएको आंकलन गरिएको छ ।

 

यसअघि पनि २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ विनाशकारी महाभूकम्प गएको थियो । उक्त समयमा भौतिक तथा मानवीय क्षति भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्